क्रमिक आवधिक खाता
समयावधि समाप्तपछि एक मुश्त साँवा र ब्याज प्राप्त गर्न सकिने खाताका ब्याजहरु यस प्रकार रहेका छन ।
अवधि | ब्याज दर |
३ महिना | ९% |
६ महिना | ९.५% |
१ वर्ष | १०% |
२ वर्ष | १०.५% |
निःशुल्क खाता खोल्न सकिने दैनिक रु.१०० भन्दा माथि जतिपनि जम्मा गर्न सकिने ।