बाल बचत
समयावधि समाप्त पछि एक मुश्त साँवा र ब्याज प्राप्त गर्न सकिने यस खाताको ब्याजदर यस प्रकार रहेका छन ।
अवधि | ब्याज दर |
१ वर्ष | ८.७५% |
२ वर्ष | ९% |
३ वर्ष | ९.५% |
४ वर्ष | १०% |
५ वर्ष | ११% |
रु ५०० मा खाता खोल्न मिल्ने १८ वर्ष मुनिका बालबालिकाहरुको खाता खोल्न मिल्ने दैनिक रु २०० भन्दा माथि रकम जम्मा गर्ने बाल बालिकाहरुलाई जन्मदिनमा केक उपहार प्रदान गर्ने ।