निक्षेप योजना
विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्तालाई सुरक्षित बचत तथा आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमका योजनाहरु छन।
बचत योजना | न्युनतम मौज्दात | ब्याज दर |
नियमित* | निःशुल्क खाता | ८% |
दैनिक | रु. १००/- | |
स्वैच्छिक | रु. ५००/- |
ब्याज ३/३ महीनामा गणना गरिने छ ।