कार्यालय संचालन गर्ने समय पुनः परिवर्तन
2021-08-06

मिती: २०७८।०१।२३
सुचना
विषय : कार्यालय संचालन गर्ने समय पुनः परिवर्तन हुने बारे ।
उपरोक्त सम्वन्धमा यस धर्मेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले संचालन गर्दे आएको कार्यालय संचालन समय यही मिती २०७६ साल वैशाख २३ गतेदेखि अर्को सुचना जारी नभएसम्मका लागि देहाय वमोजिम परिवर्तन गरीएको जानकारी सम्पूर्ण शेयरधनि सदस्यहरुमा अनुरोध गरिन्छ ।
हाल देशमा विद्यमान निषेधाज्ञाको प्रभावले समय परीवर्तन गर्नुपर्दा यँहाहरुमा पर्न गएको कठिनाई प्रती हामी क्षमाप्राथी छौं ।
आधिकारीक लन 6
(नोट – सम्पर्क व्यक्ति तथा नम्वर : निशान केसी – ९5६०१०७९७५)